मलेशियामा एक सुरक्षागा’र्ड नेपाली कु’टिएको भिडियो बाहिरियो(हेर्नुहोस भिडियो)

काठमाडौं। मलेसियामा नेपाली दा’वी गरिएका एक सुरक्षागार्ड कुटिएको घ’टनामा त्य’हाँथित नेपाली दूतावासले प्रहरीमा उ’जुरी गरिसकेको छ । नेपाली दूतावासको उजुरीसँगै त्यहाँको प्रहरीले घ’टनाको अनुसन्धान थालिसकेको छ । यही बीचमा क्वा’ला’लम्पुरको वा’ङसा माजु पुलिसका जिल्ला प्रमुख राजब अहद इस्माइलले स्थानीय र आम स’र्वसाधारणलाई यस घ’टनाबारे आफूलाई कुनै जानकारी भए अगाडि आएर पुलिसलाई जानकारी दिन आ’ग्रह गरेका छन् ।- भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस !

 

जानकारी अनुसार इस्माइलले पी”डितको तर्फबाट पुलिसलाई कुनै पनि उ”जुरी नआएको बताउँदै पुलिसले भने मलेसियाको कानुनको धारा ३२४ अनुसार मु’द्दा दर्ता गरेर अनुस’न्धान अगाडि बढाएको जानकारी दिए । पुलिस अनुसन्धानको मध्यमै भएको जानकारी दिँदै इस्माइलले पुलिसले घ’टना भएको स्था’नको भने पहिचान भएको बताए । इस्माइलका अनुसार घ’टना भएको स्थान वाङसा माजुको जलन मदरसामा रहेको एक सोसाइटीको कार पार्क हो । इस्माइलका अनुसार पुलिसले पी’डित सुरक्षा गार्ड नेपाली र कु’टपि’ट गर्ने व्यक्ति पाकिस्तानी भएको वि’श्वास गरेको छ ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!