आज बढ्यो ! बिदेशी मुन्द्राको विनिमयदर, हेर्नुहोस् कुन कति ? (तालिकासहित)

काठमाडौँ – शनिबार अमेरिकी डलरको मूल्य घटेको छ । भने यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङ बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ । ‘त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ८१ पैसा तोकिएको छ । ” भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस !

 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ५५ पैसा तोकिएको छ। एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३१ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ३१ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८ पैसा तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!