ब्ल’ड क्या’न्सर पी’डित ९ बर्षे बालकलाई ब’चाउन परिवारको आ’ग्रह

अर्घाखाँची ।ब्ल’ड क्या’न्सर पी’डित बालकलाई ब’चाउन परिवारले आग्रह गरेको छ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वाड नं १ घर भएका नारायण प्रसाद पोखरल र गिता पोखरेलका ना’बालक छोरा ९ वर्षीय बिष्णु हरि पोखरेल बिगत केही समय अघि देखि (ब्लड क्यान्सर ) Blood Cancer जस्तो प्रा’ण घा’तक रो’ग संग ल’डिरहेका छन ।

हाल काठमाडौं कान्तिबाल अस्पतालमा उपचार गराउँदै छ्न । परिवार को आर्थिक अव’स्था निकै क’म्जोर भएको ले सयोग को अपिल गरेका हुन। अस्पतालका अनुसार उपचार खर्च निकै लाग्ने हुदा र अझै पनि अस्पतालमै सात आठ महिना बस्नुपर्ने भएकोले सहयोगी दा’ताहरुले आफु सक्दो आर्थिक सहयोग गर्न परिवार ले हार्दिक अनुरोध गरेको छ।

सहयोग गर्न चाहनुहुने सहयोगी दाताहरुले निम्न बैंक तथा (इ- सेवा ) E- Sewa मा मार्फत जम्मा गरिदिनुभयो भने बच्चा को ज्यान जो’खिमबाट बचा’उनु हुन सम्पूर्ण सहयोगी दा’ताहरु लाई सयोग गर्न निजका दाजु मदन पोख्रेल ले अपिल गरेका छन। मदनका अनुसार २२-२५ लाख लाग्ने अनुमान गरिएको छ । तपाई हामीहरुको सानो सहयोगले बाबुले नयाँ जीवन पाउने छन ।

बैंक बिवरण – Shine resunga bank-01600700095308000001 र Global Ime bank -M808010000017Esewa-9847380077 । यसबारे अन्य केही जानकारी चाहिएमा 9860206409 र 9808898669 मा सम्पर्क गर्नुहुन परिवार ले अनुरोध गरेको छ ।

पूरा विवरणको लागि तलको लिन्कमा क्लिक गर्नुहोला ***********

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!