दु’खद खबर: पहिलो पटक कोरोनाबाट एक कुकुरको मृ’त्यु

काठमाडौं । मानिसमा मात्र फैलिएको कोरोनाका कारण पहिलो पटक कुकुरमा स’रेको कोरोनाले कुकुरको नि’धन भएको छ । अमेरिका कोरोना भा’इरसकोबाट बाट पहिलो पटक कुकुरको नि’धन भएको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा खाता भएकी नताशा डालीले कोरोनाका कारण कुकुर म’रेको कुरा सार्वजनिक गरेकी छन् ।

अमेरिका कोभिड १९ बाट जर्मन शेपर्ड बडी नाम गरेको कुकुरको नि’धन भएको हो । नताशा न्याट जियोमाकी सम्पादक हुन् भने उनि बिशेष जनावरहरुको कल्या’ण, संरक्षण र शो’षण सम्बन्धि बिषयमा कलम चलाउछिन । उनले ब’डीको बारेमा उस्ले गर्ने गतिबिधिको संक्षे’पमा च’र्चा गर्दै के भएको भनि उल्लेख गरेकी छिन ।

गत मध्ये अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वा’स फेर्न सम’स्या भएको थियो । ७ वर्षको कुकुरलाई श्वा’स फेर्न सम’स्या भएपछि अस्पताल लगिएको थियो । उसलाई कोरोना पुष्टि भएको थियो । कोरोना लागेको ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भा’इरसवाट नि’धन भएको हो । जुलाई ११ का दिन उसको मृ’त्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!