भारतमा श्रीमान संगै बस्दै आएकी नेपाली महिला हराएको सूचना ! (हेर्नुहोस तस्बिर)

धनगडी – सुदुर समाज । नेपालमा लम्की चुहानगरपालिका घर भई रोजगारीको सिलसिलामा भारतको गुजरातमा काम गर्दै  श्रीमान संगै बस्दै आउनु भएकी चन्द्र साउदकी श्रीमती भावना साउद , श्रीमान लाइ काममा जान्छु भनेर २०७७ साउन १०  गते  वा ( २०२० / ऑगस्ट १० तारिक )  बेलुका ६ बजे गएकी महिला आज सम्म पनि फर्केर न आएकी हुँदा , खोजीकार्यको लागी सामाजिक सन्जाल फेसबुकमा हारगुहार माग्नु भएको छ। हेर्नुहोस यस्ता छन् उनका आफन्तले खोजीकार्यको लागीको लागी सेयर गरेका  पोस्ट :

सूचना । सूचना । सूचना ।
अछाम मौभेरी घर / हाल नेपालमा लम्कीचुहानगरपालिका र हाल लामो समय देखि भारतको गुजरात स्थित राजकोटमा रोजगारीको सिलसिलामा भारतको गुजरात स्थित कालावड रोडदेखि यहि मिती गए शनिबार साझ ६ बजेको समयमा काममा जान्छु भनेर गएकी चन्द्र साउदकी निसन्तान श्रीमती भावना साउद आजसम्म फर्केर न आएकी हुँदा भारतको कुनैपनी ठाउँमा फेला पार्नुहुने व्यक्तिले दिएको सम्पर्क नम्बरमा खबर गरिदिनुहुन अनुरोध गर्दछौं । अनि यो पोष्टलाई जति सक्दो सेयर गर्नुहोला ।। सम्पर्क नम्बर : श्रीमान चन्द्र साउद ,8780100967  // स्वतन्त्र नागरिक : 8595441144

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!