दुखद खबर : अध्ययनको लागी अमेरिका गएकी अस्मिताको फोटो खि’च्नेक्रममा पानीमा डुबेर मृ’त्यु

अमेरिकाको टेक्सासमा बसोबास गर्दै अध्ययन गरिरहेकी नेपाली विद्यार्थी अस्मिता खनालको ता’लमा डु’बेर जुलाई २३ आइतवार साँझ मृ’त्यु भएको छ। गर्मी वि’दाको समयमा साथीसँग घुम्न तालमा गएकी उनी फोटो खिच्नेक्रममा डुंगा (बोट) बाट ख’सेर तालमा बे’पत्ता भएकी थिइन्। आफू बस्ने टेक्सासको अर्भिंगबाट १ घण्टाको दूरीमा रहेको लु’इभिल तालमा साथीसहित पुगेकी २३ बर्षीया खनालले शुरुमा ला’इफ ज्याकेट लगाएर बोटमा चढेकी थिइन्।

तर, पछि तस्वीर खिच्ने क्रममा ला’इफ ज्याकेट खोलेको र फोटो खि’च्नेक्रममा बोटबाट चि’प्लिएर ल’डेको बताइएको छ।उनीसँगै बोटमा रहेका साथीले त’त्काल उनलाई बचाउने प्रयास गरेपनि तालमा खसेपछि उनी ग’हिरोस्थानमा डु’बेकोले सम्भव नभएको बताइएको छ। गर्मीको समयमा तालमा रमाइलो गर्न गएकोमा यस्तो दु’र्घटना भएपछि अस्मिताका साथीले उ’द्धारका लागि प्रहरीलाई खबर गरेका थिए।

गो’ताखोरसमेत प्रयोग गरेर प्रहरीले केही घण्टामा अस्मितालाई तालभित्र डु’बेको अवस्थामा फेला पारे पनि उनी नि’र्जिव भइसकेकी थिइन्। उनको श’वलाई टे’र्रेन्ट का’उन्टी मेडिकल ए’क्सामिनर से’न्टरमा राखिएको छ। पाच वर्ष अघि विद्यार्थी भिसामा अमेरिका आएकी खनाल टेक्सस वमन युनिभर्सिटीमा अध्ययन गदै आएकी थिइन । उनी काठमान्डाै की स्थायी बासिन्दा हुन ।’ सद्गत लगायत प्रकृयाका लागि उनका साथीहरुले गोफण्ड खोलेर सहयोग संकलन थालेका छन् ।
सहयाेगका लागी यो लिंकमा जानुहाेला

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!