आज फेरि ह्वात्तै बढ्यो सुनको मुल्य ,हेर्नुहोस तोलामा कति पुग्यो

काठमाडौ, साउन १५ । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेर ९९ हजार रुपैयाँमा कारोबार भएको हो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!