आज पनि बढ्यो ! सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं-आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन सयले बढेको हो । बजारमा सुनचाँदीको त्यति खपत नभए पनि दैनिक भाउले रेकर्ड बनाउँदै गएको हो । आज बुधबार तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Loading...
error: Content is protected !!